Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

अछाममा जबर्जस्ती करणी आरोपमा एक युवक पक्राउ

  • कैलाली दर्पण
  • आइतवार, जेष्ठ ४, २०८२
अछाममा जबर्जस्ती करणी आरोपमा एक युवक पक्राउ

अछामका एक युवक करणी आरोपमा पक्राउ परेका छन्।

आफन्त पर्ने युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा अछाममा एक युवक पक्राउ परेका हुन्। चौरपाटी गाउँपालिकाका अन्दाजी २२ वर्षीय युवकले अन्दाजी २० वर्षीया विवाहित युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन्। पछिल्लो पटक गएको वैशाख २८ गते बिहान करिब साढे ११ बजेतिर घरमा गई जबरजस्ती करणी गरेको भन्दै युवतीको उजुरीपछि युवकलाई पक्राउ गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।

सम्बन्धित समाचार
ताजा अपडेट