Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

एनपिएन:दीपेन्द्र सिंह ऐरीले जिते कार,ललितले मोटरसाइकल

  • कैलाली दर्पण
  • शनिबार, पुस ६, २०८१
एनपिएन:दीपेन्द्र सिंह ऐरीले जिते कार,ललितले मोटरसाइकल

६मंसिर/नेपाल प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन्।

एनपीएलको उपाधि जित्न चुकेका ऐरीले कार जितेका हुन्। उनले ओमोडा एण्ड जेइको ब्रान्डको ओमोडा गाडी जितेका हुन्। उनले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे।

त्यस्तै जनकपुर बोल्ट्सका ललित राजबंशीले मोटरसाइकल जितेका छन्। एनपीएलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी ललितले मोटरसाइकल जितेका हुन्।

सम्बन्धित समाचार
ताजा अपडेट