Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाल लाई खेलाडीले चिनाए; अध्यक्ष उपाध्याय

  • कैलाली दर्पण
  • बिहिबार, फाल्गुन १८, २०७९
नेपाल लाई खेलाडीले चिनाए; अध्यक्ष उपाध्याय

बाैनिया / अन्तर रास्टिय स्तरमा नेपालको पहिचान खेल जितेर खेलाडीले चिनाएको गाउपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले प्रमुख अतिथी को आसन्न बाट वडा स्तरीय खेलकुद प्रतियोगिताको उदघाटन गर्दै उक्त कुरा बताउनु भएको छ। पटकपटक सरकार परिवर्तन नेपालको राजनीतिमा स्थिर सरकार टिक्न नसक्नुले बिश्व सामु नेपालको बदनाम भएको समेत अध्यक्ष उपाध्यायले बताउनु भएको छ। जिल्ला मा मोहन्यालको पहिचान पनि खेलकुद बाट नै गराउनुपर्ने भएकोले आफू निरन्तर शिक्षा क्षेत्र र खेलकुदको बिकास लाई पहिलो प्राथमिकता दिने समेत बताउनु भएको छ।

कैलालीको मोहन्याल गाउपालिका वडा नम्बर ३ फलेबिसौनामा वडा स्तरीय  वडा अध्यक्ष रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ।

बिहीबार वडा नम्बर ३ को आयोजना र शान्ति माध्यमिक बिधालय को ब्यबस्थापनमा भएको प्रतियोगितामा वडा नम्बर ३ का अध्यक्ष नन्दा राम गिरिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय र बिशिस्ट अतिथी उपाध्यक्ष कमल बहादुर साउद ,वडा नम्बर १ का वडा अध्यक्ष प्रेमबहादुर बुढा ,वडा नम्बर ७ का वडा अध्यक्ष नवराज कठायत, शान्ती माध्यमिक बिधालय ब्यबस्थापन समितिका अध्यक्ष अमर टमट्टाले कार्यक्रममा शुभकामना मनतब्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन शिक्षक चक्रबहादुर आलेले गर्नु भएको थियो ।

प्रतियोगितामा प्राबी तह र आधारभुत तहका १० वटा विद्यालयको सहभागी हुनेछन।
प्रतियोगितामा सट्फुट, ज्याप्लिङ्ग थ्रो, हाइजम्प ,लमजम्प , कबडी, रिले दौड लगायतका खेलहरु हुनेछन् ।

आज भएको खेलमा निमावि तर्फ सटफुट छात्र प्रथम भैरबमाला रामाबी सुगरखाल ,दिर्तिय शान्ति मा.बि फलिबिसेैना ,तिर्तिय मा नब दुर्गा नि मा बि रहेको छ।

छात्र तर्फ प्रथम दीपेन्द्र आबि भत्कुरी , दिर्तिय मा भैरबमाला सुगरखाल, राष्ट्रिय मा बि तिर्तिय नब दुर्गा आबि तामचा जयाप्लिङ थोरो छात्रा तर्फ भैरब माला राष्ट्रिय मा बि

दिर्तिय फलिविसाैना शान्ति मा बि तिर्तिय मा कर्णाली आबि रागा मलेखा । छात्र तर्फ शान्ति मा बि प्रथम भैरब माला रा मा बि दिर्तिय  जनजागिर्ती प्रा बि राजी रेक्चा ।

छात्रा तर्फ  लमजम्प नब दुर्गा आ बि प्रथम शान्ति मा बि दिर्तिय । तिर्तिय कर्णाली आ बि भएका छन

छात्र कर्णाली आ बि प्रथम नबि दुर्गा दिर्तिय । शान्ती मा बि तिर्तिय भएको छ।

प्राबी तर्फ सटफुट कर्णाली आबि रागा मलेखा दिर्तिय मा शान्ती मा बि । तिर्तिय मा भैरब माबी, जनजागिर्ती प्ररा बि ।

छात्रा तर्फ प्रथम लमजम्प जनजागिती , दिर्तिय शान्ती मा बि ,तिर्तिय मा यम्सी बोदिङ स्कुल रहेको छ।

छात्रा तर्फ मा प्रथम कर्णाली आबि रागा मलेखा दिर्तिय जनजागिरी प्र बि , तिर्तिय मा शान्ति मा बि । १00 मिटर दौड प्रथम शान्ति मा बि ,दिर्तिय मा भैरब मा बि, तिर्तिय मा कर्णाली आ बि रहेको छ।

छात्र तर्फ प्रथम मा शान्ती मा बि । दिर्तिय म कर्णाली राष्ट्रिय आ बि र । तिर्तिय मा नेपाल राष्ट्रिय आ बि सल्यरी भयको छ।

 

सम्बन्धित समाचार
ताजा अपडेट