Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

घोडाघोडी क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीबाट प्रेम सहकारीको उम्मेदवारी

  • कैलाली दर्पण
  • मङ्लबार, फाल्गुन ३०, २०७९
घोडाघोडी क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीबाट प्रेम सहकारीको उम्मेदवारी

निर्मला शाही बाैनिया/कैलालीको सुखडमा अवस्थित घोडाघोडी बहुमुखी क्याम्पसमा आसन्न चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले आफ्नो उम्मेदवारी दर्ता गराइएको छ ।

अध्यक्षमा प्रेम सहकारी (वोगटी) उपाध्यक्ष (समानुपातिक) गणेश वोहरा ,सचिवमा हुकुम आचार्य ,कोषाध्यक्षमा मनिषा खनाल,सदस्यहरुमा मनोज चौधरी ,मोहन सिह सार्की,अमिसा चौधरी ,उपेन्द्र प्रसाद शर्मा ,रिमा चौधरी सिर्जना चौधरी, चक्र बहादुर कुँवरको उम्मेदवारी दर्ता भएको छ।

यस्तै समानुपातिक उम्मेदवार तर्फ नारायण भुल,दुर्गा चौधरी ,आकाश बिक,प्रतीक्षा कुवर,विपना नेपाली ,हरिदत्त अवस्थी, रबिन्द्र सापकोटा ,रमेश ब.बोहरा ,उपेन्द्र बिक,उब्जि कुमारी रोकाया, धन्चन्द्र न्यौपाने शेखर बम रहेका छन

उम्मेदवारी दर्ता पश्यात प्रतिक्रिया दिँदै प्रेम बोगटीले घोडाघोडी क्याम्पसको शैक्षिक सुधार , छात्रवृत्ति कोष वृद्धि ,शिक्षामा डिजिटल शिक्षण प्रणाली लगायत विद्यार्थीहरूको समग्र हितका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै आफ्नो टिमलाई विजय गराउन उनले घोडाघोडी क्याम्पस मा अध्ययन गर्ने विद्यार्थीहरूलाई आग्रह समेत गरेका छन् ।

 

सम्बन्धित समाचार
ताजा अपडेट