Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

यी हुन् नेपाली कांग्रेसले प्रतिनिधिसभामा जितेका २५ सिटस्

  • कैलाली दर्पण
  • बिहिबार, मंसिर ८, २०७९
यी हुन् नेपाली कांग्रेसले प्रतिनिधिसभामा जितेका २५ सिटस्

मंसीर ८/ प्रतिनिधिसभाको जारी मतगणनामा बिहीबार बिहानसम्म ६५ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १५ स्थानमा जितेर दोस्रो स्थानमा छ।

यी हुन् नेपाली कांग्रेसले जितेका २५ सिटस्

१) काठमाडौं(१ प्रकाशमान सिंह

२) काठमाडौं(३  सन्तोष चालिसे

३) काठमाडौं(४ गगन थापा

४) काठमाडौं(५ प्रदीप पौडेल

५) काठमाडौं(१०  राजन केसी

६)मनाङ( टेकबहादुर गुरूङ

७)मुस्ताङस् योगेश गौचन

८) तनहुँ(२ शंकर भण्डारी

९) सुर्खेत(२ हृदयराम थानी

१०) ललितपुर(१ उदयशमशेर राणा

११० पर्सा(४ रमेश रिजाल

१२) डडेल्धुरास् शेरबहादुर देउवा

१३) रसुवास् मोहन आचार्य

१४) ओखलढुंगास् रामहरि खतिवडा

१५) झापा(१विश्वप्रकाश शर्मा

१६) पर्सा(२ अजयकुमार चौरसिया

१७० अछाम(२ पुष्प शाह

१८) कञ्चनपुर(३ रमेश लेखक

१९ )दार्चुलास् दिलेन्द्रप्रसाद बडू

२०) कैलाली(४स् वीरबहादुर बलायर

२१) गोरखा(१ राजेन्द्र बजगाइँ

२२) म्याग्दी खमबहादुर गर्बुजा

२३) कञ्चनपुर(२ एनपी साउद

२४) भक्तपुर(२ दुर्लभ थापा क्षत्री

२५) दैलेख(२ दिक्पालकुमार शाही

सम्बन्धित समाचार
ताजा अपडेट