Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

ताप्लेजुङ -१ मा नेकपा एमालेका योगेश भट्टराई निर्वाचित

  • कैलाली दर्पण
  • बुधबार, मंसिर ७, २०७९
ताप्लेजुङ -१ मा नेकपा एमालेका योगेश भट्टराई निर्वाचित

मंसीर ७/
ताप्लेजुङ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।

बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन् ।

भट्टराईले २१ हजार ९४३ मत पाउादा निकटतम् प्रतिद्वन्द्वी खेलप्रसादले २१ हजार ७५३ मत पाएका छन् ।

उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट