Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बाजुरा १ बाट प्रतिनिधि सभामा पुर्व मन्त्री थापा सहित ३ जना सिफारिस

  • कैलाली दर्पण
  • बिहिबार, भदौ २३, २०७९
बाजुरा १ बाट प्रतिनिधि सभामा पुर्व मन्त्री थापा सहित ३ जना सिफारिस

कैलाली  भाद्र २३/ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको लागि नेकपा एमाले बाजुराले संघको उम्मेदवारमा ३ जनाको नाम सिफारीस पठाएको छ ।

दुई दिन सम्म भएको छलफलले नटुगिंए पछि सबैका नाम सिफारीस गरि पठाएको हो । आकांक्षी उम्मेदवारका नाम सिफारिस गर्न बसेको जिल्ला कमिटीको बैठकले पुर्व प्रदेश कमिटी अध्यक्ष  कर्ण बहादुर थापा, प्रकाश बहादुर शाह र लोकेन्द्र बहादुर शाहीको नाम केन्द्रमा पठाउने निणर्य गरिएको पार्टी सचिव भरत थापाले बताएका छन्।

एकै दिन सक्ने भनिएको बैठक पहिलो दिन सहमतिका लागि समय दिन बैठक स्थगित गरिएको थियो। दोस्रो दिन पुन बैठक बस्नु अघि नेताहरु आन्तरिक छलफलमा व्यस्त देखिएका भए पनि सहमती हुन नसक्दा ३ जनाकै नाम केन्द्रमा पठाएको पार्टी सचिव थापाले बताएका छन ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको लागि नेकपा एमाले बाजुराले संघको उम्मेदवारमा ३ जनाको नाम सिफारीस पठाएको छ ।

दुई दिन सम्म भएको छलफलले नटुगिंए पछि सबैका नाम सिफारीस गरि पठाएको हो । आकांक्षी उम्मेदवारका नाम सिफारिस गर्न बसेको जिल्ला कमिटीको बैठकले कर्ण बहादुर थापा, प्रकाश बहादुर शाह र लोकेन्द्र बहादुर शाहीको नाम केन्द्रमा पठाउने निणर्य गरिएको पार्टी सचिव भरत थापाले बताएका छन्।

एकै दिन सक्ने भनिएको बैठक पहिलो दिन सहमतिका लागि समय दिन बैठक स्थगित गरिएको थियो। दोस्रो दिन पुन बैठक बस्नु अघि नेताहरु आन्तरिक छलफलमा व्यस्त देखिएका भए पनि सहमती हुन नसक्दा ३ जनाकै नाम केन्द्रमा पठाएको पार्टी सचिव थापाले बताएका छन ।

सम्बन्धित समाचार
ताजा अपडेट