Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

थुनुवा कैदि हतकडी सहित फरार

  • कैलाली दर्पण
  • बिहिबार, जेष्ठ १९, २०७९
थुनुवा कैदि हतकडी सहित फरार

कैलाली दर्पण
१९ जेष्ठ सुखड कैलाली । इलाका प्रहरी कार्यालय सुखडबाट एक थुनुवा कैदी हतकडी सहित फरार भएका छन् । बुधबार स्वास्थ्य परीक्षण गरेर फर्किने क्रममा घोडाघोडी नगरपालिका २ साडेपानीका २४ बर्षीय कृष्ण पाण्डेय हतकडी सहित फरार भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिएका छन ।
१४ जेठमा पाण्डे सहित अन्य दुई जनालाई प्रहरीले आगु औषध सहित पक्राउ गरेको थियो । उपचार गरेर फर्किने क्रममा फरार रहेका पाण्डेको खोजी जारी रहेको प्रहरी प्रमुख शाहीले बताउनुभयो ।

सम्बन्धित समाचार
ताजा अपडेट