Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा ८ सय मतगणना रिपोर्ट सार्वजनिक

  • कैलाली दर्पण
  • शनिबार, बैशाख ३१, २०७९
बर्दगोरियामा ८ सय मतगणना  रिपोर्ट सार्वजनिक

बौनिया / कैलालीको बर्दगोरियामा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ ।

हालसम्म  ८ सय मतगणना सकिएको रिपोर्ट सार्वजनिक भएको छ

वडा नम्बर १ मात शुक्रवार सम्पन्न भएको स्थानीय निर्वाचनमा २८ सय ५८ मत खसेका थिए ।

बर्दगाेरिया काे  ८०० मतको नतिजा

गाउँपालिका अध्यक्षमा
कर्ण कुँवर (एमाले) : ४१८
शेर बहादुर कठरिया (कांग्रेस): १७७
नवीन जोशी (राप्रपा): २६
भजनलाल कठरिया (नाउपा): ६५
रुपा आले मगर (जनमोर्चा): १

सुर्य बहादुर शाही (नेमकिपा): ३

उपाध्यक्ष
इन्दु कठरिया (एमाले) : २३७
गणेशराज गिरी (माओवादी): ३१५
कर्मा देवी सिंह (राप्रपा): ४८
शारदा मल्ल (नाउपा): ७०
जौमती न्यौपाने (नेमकिपा): २

वडा अध्यक्ष
मिथुन गौतम (एमाले): २२१
बृजेश रावल (कांग्रेस): १९४
रामकुमार कठरिया (माओवादी): १६८
लोकराज जोशी (समाजवादी): १५
बिर्ख बुढा (राप्रपा): २४
जन्मदेव संज्याल (नाउपा): ८२
पदम बुडथापा (स्वतन्त्र): १७

सम्बन्धित समाचार
ताजा अपडेट