Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

प्रधानमन्त्रीकै वडामा काङ्ग्रेस पराजित,करुवाले मार्यो बाजि

  • कैलाली दर्पण
  • शनिबार, बैशाख ३१, २०७९
प्रधानमन्त्रीकै वडामा काङ्ग्रेस पराजित,करुवाले मार्यो बाजि

कैलाली दर्पण

३१ बैशाख सुखड कैलाली ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् ।

डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् ।भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।

सम्बन्धित समाचार
ताजा अपडेट