Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

घोडाघोडीमा गठबन्धनकोे सुरुवाति अग्रता

  • कैलाली दर्पण
  • शनिबार, बैशाख ३१, २०७९
घोडाघोडीमा गठबन्धनकोे सुरुवाति अग्रता

३१ बैशाख सुखड कैलाली
कैलालीको घोडाघोडी नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । घोडाघोडी नगरपालिका वडा न १ र १२ को दुई सय मत गणना हुदा नगर प्रमुखमा उम्मेद्धार खडक रावतले ७६ मत प्राप्त गरेका छन भने उपप्रमुखमा गुलिया चौधरीले ६७ मत प्राप्त गरेकि छन । नेकपा एमालेका उम्मेद्धार ममता चौधरीले ४१ मत प्राप्त गरेका छन भने उपप्रमुखमा करुण बम बटालाले ४१ मत प्राप्त गरेकि छन । त्यसैगरि नगर प्रमुखमा रा प्र पा का निरज मल्लले ३० मत ल्याएका छन भने उपप्रमुखकि उम्मेद्धार लक्ष्मी चौधरीले २२ मत प्राप्त गरेकि छन ।

सम्बन्धित समाचार
ताजा अपडेट