३१ बैशाख सुखड कैलाली । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । वडाध्यक्षमा एमालेका जयदत्त पन्त सहितको प्यानल विजयी भएको हो ।उनीहरुको मतपरिणाम भने सार्वजनिक गरिएको छैन ।
यस अघि बैतडीकै सुर्नया गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्ष प्यानल सहित विजयी भएका थिए ।