बौनिया/यहि बैशाख३० गते हुने स्थानिय तहको निर्वाचनको लागी कैलालीको बर्दगोरिया गाउपालिकामा रास्टिय प्रजातन्त्र पार्टीबाट अध्यक्षमा नवीन राज जोशी ,उपाध्यक्ष कर्मा देवि सिहले उम्मेदवारी दर्ता गरायका छन् ।
सोमबार उनिहरुले पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन ।
यसैगरी वडा अध्यक्ष हरुमा वडा नम्बर १ मा बिर्ख बहादुर बुढा ,२ मा चन्द्रा देवि बम,३ मा नवीन साउद,४ मा मनिष शाही ५ मा मन बहादुर महतरा,र ६ मा खुशीराम चौधरी सहित वडा खुल्ला पुरुष सदस्य ,महिला सदस्य र दलित सदस्य सहित रास्तिय प्रजातन्त्र पार्टी बाट ३२ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
