बौनिया/यहि बैशाख३० गते हुने स्थानिय तहको निर्वाचनको लागी लम्किचुहा नगरपालिकाको मेयरका लागी नेकपा एमालैबाट महादेव बजगाइ र उपमेयरमा जुना चौधरीले उम्मेवारी दर्ता गराएका छन् ।
सोमबार उनिहरुले पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन ।
यसैगरी वडा नम्बर१ को वडा अध्यक्षमा नेत्र प्रशाद खनाल ,२ मा सन्तोष ओलि ,३ मा पुर्ण बहादुर भण्डारी ,,४ नम्बर मा लाल बहादुर बोगटी ,५ नम्बर मा प्रेमबहादुर सार्की, ६ नम्बर मा कालु सिहं भुल , ७ नम्बर मा प्रेमबहादुर भुल ८ नम्बर मा ,भद्र बहादुर भन्डारी ,९ नम्बर तुलसी चौधरी र १०, मा पंञ्च चाौधरी सहित वडा सदस्यले समेत उम्मेवारी दर्ता गराएका छन् ।
