Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेकपा एमाले लम्किचुहा ४,नम्बर वडाबाट वडा अध्यक्षमा ४ जनाको नाम सिफारिस

  • कैलाली दर्पण
  • सोमवार, बैशाख ५, २०७९
नेकपा एमाले लम्किचुहा ४,नम्बर वडाबाट वडा अध्यक्षमा  ४ जनाको नाम सिफारिस

बौनिया/  स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एमाले लम्किचुहा नगरपालिकाको   वडा नम्बर ४ बाट वडा अध्यक्ष पदका लागि चार जनाको नाम सिफारिस गरेको छ ।

्सिफारिस हुनेको नाम  जिल्ला कमिटी सदस्य राम बहादुर बोगटी ,पुर्व जिल्ला कमिटी सदस्य नरेश बजगाइ ,बर्तमान वडा सदस्य धनिराम जैसी र पतिराम चौधरी सहित ४ जनाको नाम वडा कमिटीको बैठकद्वारा सिफारिस गरिएको छ।

१० वटा वडा रहेको लम्किचुहा नगरका सबै वडामा नेकपा एमाले ले उम्मेदबाररी घोषणा गरी चुनाबमा होमिने निर्णय समेत नगर कमिटीले गरेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट