Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेकपा एमाले लम्किचुहा २ नम्बर वडाबाट वडा अध्यक्षमा ३ जना सिफारिस

  • कैलाली दर्पण
  • आइतवार, बैशाख ४, २०७९
नेकपा एमाले लम्किचुहा २ नम्बर वडाबाट वडा अध्यक्षमा ३ जना  सिफारिस

बौनिया/  स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एमाले लम्किचुहा नगरपालिकाको   वडा नम्बर २ बाट वडा अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

्सिफारिस हुनेको नाम पुर्व जिल्ला कमिटी सदस्य नवराज बिस्ट ( पप्पु) रास्टिय युवा संघका केन्द्रीय सदस्य सन्तोष कुमार ओलि र वडा कमिटी अध्यक्ष बिष्णु कडायत रहेका छन् ।

वडा कमिटीको बैंठकले वडा अध्यक्ष पद मा १३ जना आकान्क्षी मध्य ३ नाम सिफारिस गरेको हो ।

 

सम्बन्धित समाचार
ताजा अपडेट