Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाली काङ्ग्रेसबाट ठाटिकाँध गाउँपालिका अध्यक्षमा १० र उपाध्यक्ष ५ जना सिफारिस

  • कैलाली दर्पण
  • आइतवार, बैशाख ४, २०७९
नेपाली काङ्ग्रेसबाट ठाटिकाँध गाउँपालिका अध्यक्षमा १० र उपाध्यक्ष ५ जना सिफारिस

बौनिया / आसन्न स्थानीय तहको निर्वाचनमा दैलेख ठाटिकाध गाउपालिकामा नेपाली काङ्ग्रेस बाट १० जना अध्यक्ष पदका उम्मेदवार र ५ उपाध्यक्ष पदका आकांक्षी उम्मेदवार गाउकार्यसमित मा नाम दर्ता गराएका हुन ।

सहमति नजुटे पछि २०७४ सालको निर्वाचनमा उप बिजेता रक्षा बहादुर शाही ,लव बहादुर शाही भुपेन्द्र शाही ,मदन शाही ,कटक बहादुर शाही ,हरि बहादुर शाही ,भुपेन्द्र बहादुर शाही बिष्णु प्रशाद रिजाल र हरि बहादुर खत्री रहेका छन् ।

यस्तै उपाध्यक्षमा २०७४ सालको निर्वाचनमा उपाध्यक्ष पदमा उप बिजेता भद्र कुमारी शाही ,रन्जना शाही ,तारा शाही ,कमला शाही र दुर्गा कुमारी शाही सहित उपाध्यक्ष मा ५ जना महिला सिफारिस गरिएको छ। ठाटिकाध गाउपालिकामा नेपाली काङ्ग्रेस गठबन्धन नगर्ने दावी गरेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट