Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नव निर्वाचित जिल्ला कमिटी लाई गोपनियताको सपथ ग्रहण

  • लिलाजङ्ग शाही
  • बिहिबार, पुस २९, २०७८
नव निर्वाचित जिल्ला कमिटी लाई गोपनियताको सपथ ग्रहण

पार्टीको विधि बिधान पद्धति अनुसार सबै तहका कमिटी संचालन हुनुपर्ने नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज तथा पुर्व मन्त्री लेख राज भट्टले सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिको आसन्न बाट बोल्दै उक्त कुरा बताउनु भएको छ। सबै तहका कमिटी का कार्यकर्ता पार्टी सदस्यहरुले पार्टीको बिधान ,बिधान महाअधिवेसन अनुमोदन गरेको बिधान ,अपानी केन्द्रीय कमिटीले गरेको निर्देशन ,जिल्ला कमिटीले गरेको निर्णय हरु तल्लो कमिटी सम्म कार्यान्वयन गर्नुपर्ने गरि पार्टी चुस्त दुरुस्त विधि बिधान अनुसार चल्नु पर्ने समेत इन्चार्ज भट्टले जोड दिनु भएको छ।पार्टी संचालनका निम्ति भएको पार्टीको आन्तरिक निर्वाचनमा कसैको जित हार नभएर पार्टीकै जित कै रूपमा सबैले स्विकार् गरि अब सबैलाई पार्टी निर्माणकार्य लाग्न आग्रह समेत गर्नु भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट