Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाली काङ्ग्रेसबाट बर्दगोरियाको अध्यक्षमा ११ जना आकांक्षी,उपाध्यक्षमा ३

  • कैलाली दर्पण
  • शुक्रबार, बैशाख २, २०७९
नेपाली काङ्ग्रेसबाट बर्दगोरियाको अध्यक्षमा ११ जना आकांक्षी,उपाध्यक्षमा ३

बौनिया / आसन्न स्थानीय तहको निर्वाचनमा बर्दगोरिया गाउपालिकामा  नेपाली काङ्ग्रेस बाट अध्यक्ष पदमा ११  जना उपाध्यक्षमा ३ जना आकांक्षीले गाउ कार्यसमित मा नाम दर्ता गराएका छन ।

नाम दर्ता गर्ने आकान्क्षी हरुमा बर्तमान अध्यक्ष वलिराम चौधरी ,गाउँ कार्यसमिति सभापति कृष्ण बिस्ट , पुर्व गाउँ कार्यसमिति सभापति गणेश बहादुर शाही पुर्व महाअधिवेसन प्रतिनिधि रामनारायण थारु,पुर्व जिल्ला सल्लाह उपेन्द्र बम ,प्रदेश ख सभापति तेज प्रताप मल्ल ,महेन्द्र बिक्रम शाह, प्रमोद मल्ल ,अमर चौधरी र एटम बम रहेका छन ।

यस्तै उपाध्यक्षमा  २०७४ सालको स्थानीय तहमा काङ्ग्रेस बाट उपाध्यक्षमा उपबिजेता  ललिता जोशी भट्ट ,माया बम र बालकुमारी सुनार रहेका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट