बौनिया/ नेपाली काङ्ग्रेस अछामको जिल्ला अधिबेशन सभापति को लागि दोस्रो चरणमा चुनाव २२ गते हुने भएको छ।
जिल्ला अधिवेशनअन्तर्गत शनिबार भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५१% प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो।
पहिलो चरणको मतगणनाअनुसार सभापतिका उम्मेद्बार पुस्प शाह ६९५ भरत स्वार७६३ राजन कुवर ले १९५ मत पाए भने ९६ वटा मत बदर भएका छन् हिजोको मत परिणाम हेर्दा शाहाको सम्भावना देखिन्छ भने राजन कुवर को सहयोग पाएमा जित सुनिस्चित अझ सहज देखिन्छ ।
अर्का उमेदवार भरत स्वार लाई भने राजन कुवर ले सहयोग गरेपनी जितका लागि केही मत तान्न आवश्यक देखिन्छ दोस्रो चरणको चुनाव केही समय पछि सुरु हुने छ