बौनिया/ नेपाली काँग्रेस कैलालीको अन्य पदाधिकारीको अहिलेसम्म एक हजार मतगणना भएको छ।
उपसभापतिमा भीम बडुवालले ५६७ ,, खेम चौधरीले ३५९ रामप्रसाद चौधरीले २८१ , लोकराज पाण्डेले १५३ , तेजशंकर भट्टले १९ ५ धर्मराज न्यौपनेले ८३ र यज्ञनिधि कोइरालाले ७२ मत पाएका छन्।
त्यस्तै सचिवमा नृपबहादुर सुनारले५८५, केशव मिश्रले ४०७ , अमृत बिसीले ,२५४ देवानन्द जैशीले २०५ नवराज जोशीले ८१ र थर्क शाहले १६८ मत पाएका छन्।
सहसचिवमा कलेसु चौधरीले ,३९१ राजसमज रानाले ३०५, कृष्णराज पाण्डेले३३७ , तिर्थराज जोशीले १८१, रविन्द्रप्रताप सिंहले ८७ , राजेन्द्र खड्काले २२९ र लोकेन्द्र ऐरले १५३ मत पाएका छन्।
