नेपाली कांग्रेस मोहन्याल गाउँपालिका–३ को वडा सभापतिमा अविशेक राना मगर सर्वसम्मत निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोहन्याल गाउँपालिका–३ मा राना मगरको सभापतित्वमा वडा कार्यसमिति तथा २४ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन्।