Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

गण्डकी प्रदेशमा माओवादीका २ मन्त्री बर्खास्त

  • कैलाली दर्पण
  • मङ्लबार, फाल्गुन २२, २०८०
गण्डकी प्रदेशमा माओवादीका २ मन्त्री बर्खास्त

२२ फागुन/ गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीलाई  बर्खास्त गरिएको छ।

केन्द्रमा काङ्ग्रेस -माओवादीको गठबन्धन  टुटेको छ। एमाले सहितको नयाँ गठबन्धन बनेपछी मंगलबार नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट  बर्खास्त गरिएको हुन ।

मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राखेका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट