बाैनिया/ कैलालीको लम्कीमा रहेकोे लम्की बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु कि कल्पना तिमिल्सेना सभापतिमा विजयी भएकि छन।
विजयी तिमिल्सेनाले १६२ मत प्राप्त गरेकि छन । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मयाराम खत्रीले ११० मत ल्याएका छ्न।
सचिवमा पुजा बिष्ट२४९ ( अखिल क्रान्तिकारी ) र कोषाध्यक्षमा नियुना खनाल २९९ मतले(बाम लोकतान्त्रिक ) बाट विजयि भएकि छन।
यस्तै सदस्यहरू अनेरास्ववियुबाट मनिषा भुल ३१८ मत, प्रदीप प्रसाद न्याउपाने २५५ ,प्रकाश धमला ३०७ मत प्राप्त गरेका छन भने (बाम लोकतान्त्रिक )बाट टीका बिसि २२५ , र सुनिल नेपालिले २१६ मत प्राप्त गरेर बिजयि भएका छन।
लम्की बहुमुखी क्याम्पसमा जम्मा ५७५ मत खसेको थियो भने ९ मत बदर भएको छ।