Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

राष्ट्रिय युवा संघ नेपाल मोहन्यालको अध्यक्षमा; टमट्टा चयन

  • कैलाली दर्पण
  • बुधबार, चैत्र १, २०७९
राष्ट्रिय युवा संघ नेपाल मोहन्यालको अध्यक्षमा; टमट्टा चयन

निर्मला शाही बाैनिया /  एमाले निकाट राष्ट्रिय  युवा संघ मोहन्याल गाउँ कमिटीको दोस्रो अधिबेशन मंगलबार कुइनेमा सम्पन्न भएको छ। अधिबेशनबाट अध्यक्षमा दान बहादुर तमट्टा(दिपेश) सर्वसम्मत  चयन भएका छन् ।

अधिबेशनबाट  तमट्टाको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।

यस्तै  उपाध्यक्षमा प्रकाश माझी सचिवमा नेत्र बोहरा, सहसचिवमा अनिल रावल ,सहसचिवमा बर्षा डाङ्गी बिक, अभिषेक केडिया र कोषाध्यक्षमा बिर्मा थापा लगाय३९ सदस्यीयको गाउँ कमिटी निर्विरोध चयन गरिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट