Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री शाहि प्रतिनिधीसभा मा सिफारिस

  • कैलाली दर्पण
  • बुधबार, भदौ २२, २०७९
कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री शाहि प्रतिनिधीसभा मा सिफारिस

कैलाली  भाद्र२२/
नेकपा माओवादी  संसदीय दलका नेता एवम   कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यको पदका लागि उम्मेदवार चयन भएका हुन ।

उनीसँगै बिस्णु बहादुर बिस्वकर्मा, रास्कोटका पूर्व नगरप्रमुख काशिचन्द्र बराल र लक्ष्मी प्रसाद चौलागाईंलाई आज बसेको वैठकले सिफारिस गरेको हो ।

यस्तै, समानुपातिक तर्फ गंगा खडका (पिछडिएको क्षेत्र ), तुलाराज बिक (दलित ) र मान बहादुर भण्डारी (खस आर्य) तर्फबाट सिफारिस भएका हुन ।

प्रदेश (क) तर्फ प्रत्यक्षमा दुर्ग बहादुर रावत सिफारिस भएका छन् भने समानुपातिकमा यसोधा न्यौपाने सिफारिस भएकी हुन ।

यस्तै, प्रदेश सभा (ख) तर्फ जीवन बुढा सिफारिस हुँदा समानुपातिक तर्फ मिठु बम (महिला), हजा सुनार (दलित) र भानुभक्त सन्ज्याल(खसआर्य) सिफारिस भएका हुन ।

सम्बन्धित समाचार
ताजा अपडेट