बौनिया / कैलालीको बर्दगोरियामा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ ।
हालसम्म ८ सय मतगणना सकिएको रिपोर्ट सार्वजनिक भएको छ
वडा नम्बर १ मात शुक्रवार सम्पन्न भएको स्थानीय निर्वाचनमा २८ सय ५८ मत खसेका थिए ।
बर्दगाेरिया काे ८०० मतको नतिजा
गाउँपालिका अध्यक्षमा
कर्ण कुँवर (एमाले) : ४१८
शेर बहादुर कठरिया (कांग्रेस): १७७
नवीन जोशी (राप्रपा): २६
भजनलाल कठरिया (नाउपा): ६५
रुपा आले मगर (जनमोर्चा): १
सुर्य बहादुर शाही (नेमकिपा): ३
उपाध्यक्ष
इन्दु कठरिया (एमाले) : २३७
गणेशराज गिरी (माओवादी): ३१५
कर्मा देवी सिंह (राप्रपा): ४८
शारदा मल्ल (नाउपा): ७०
जौमती न्यौपाने (नेमकिपा): २
वडा अध्यक्ष
मिथुन गौतम (एमाले): २२१
बृजेश रावल (कांग्रेस): १९४
रामकुमार कठरिया (माओवादी): १६८
लोकराज जोशी (समाजवादी): १५
बिर्ख बुढा (राप्रपा): २४
जन्मदेव संज्याल (नाउपा): ८२
पदम बुडथापा (स्वतन्त्र): १७