कैलाली दर्पण
३१ वैशाख, सुखड । कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ती पार्टीले अग्रता लिएको छ । पहिलो एक सय मतको गणना सकिंदा नागरिक उन्मुक्ती पार्टीका मेयर पदका उम्मेदवार ३४ मत सहित अग्र स्थानमा छन भने उपप्रमुखमा ३३ मत सहित नागरिक उन्मुक्ती पार्टीकै अग्रता रहेको छ ।
त्यसैगरि प्रमुखमा एमालेका उम्मेदवारले १८ मत प्राप्त गरेका छन् उपप्रमुखले ९ मत प्राप्त गरेका छन । सत्तारुढ गठबन्धनका उम्मेदवारले पनि पछfइरहेका छन । प्रमुखले १६ मत ल्याउदा उपप्रमुखले १३ मत प्राप्त गरेका छन ।