Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाली काङ्ग्रेस आठबिस नगरपालिका मेयरमा ८ जना सिफारिस र उपमेयर ५

  • कैलाली दर्पण
  • मङ्लबार, बैशाख ६, २०७९
नेपाली काङ्ग्रेस आठबिस नगरपालिका मेयरमा ८ जना सिफारिस र उपमेयर ५

बौेनिया/  आसन्न स्थानीय तहको निर्वाचनमा दैलेख आठबिस नगरपालिका नेपाली काङ्ग्रेस बाट ८ जना मेयर पदका उम्मेदवार र ५ उपमेयर पदका आकांक्षी उम्मेदवार नगर कार्यसमित मा नाम दर्ता गराएका हुन ।

सहमति नजुटे पछि २०७४ सालको निर्वाचनमा उप बिजेता प्रेम प्रकाश शाही ,बर्तमान उप मेयर दिपा बोहरा पृथ्वी बहादुर शाही ,चन्द्रबहादुर शाही , नगर सभापति अर्जुन बहादुर शाही ,,खकेन्द्र बहादुर शाही , कर्नाखर उपाध्याय ,बिनोद खनाल रहेका छन् ।

यस्तै उपमेयरमा जुना शाही ,दिला कुमारी गिरी ,पुर्ण प्रशाद खनाल ,दिपा उपाध्याय ,दिपक थापा रहेका छन । उपाध्यक्ष २०७४ सालको निर्वाचनमा उप मेयर सहित ४ वडामा एकलौटी बिजयी गरेको थियो ।मेयर प्रेम प्रकाश शाही झिनो मतको अन्तरले उप बिजेता हुनु भएको थियो ।

उपमेयरमा १ पुरुष सहित ५ जना महिला सिफारिस गरिएको छ। आठ्बिस नगरपालिकामा नेपाली काङ्ग्रेस गठबन्धन नगर्ने दावी गरेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट