Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाली काङ्ग्रेसबाट मोहन्याल गाउँपालिका अध्यक्षमा तीन जना सिफारिस

  • कैलाली दर्पण
  • सोमवार, बैशाख ५, २०७९
नेपाली काङ्ग्रेसबाट मोहन्याल गाउँपालिका अध्यक्षमा तीन जना सिफारिस

बौनिया / आसन्न स्थानीय तहको निर्वाचनमा  मोहन्याल गाउपालिकामा नेपाली काङ्ग्रेस बाट ३  जना अध्यक्ष पदका उम्मेदवार  सिफारिस गरेको छ ।

सहमति नजुटे पछि २०७४ सालको निर्वाचनमा अध्यक्षपदमा उप बिजेता लोकेन्द्र  बहादुर बडुवाल , गाउँ कार्यसमितिका सभापति.कमल बहादुर साउँद . र देबिराम अधिकारी रहेका छन् ।

यस्तै उपाध्यक्षमा बिसु देबि बडुवाल , रबि कुमारी रानामगर , एलिना देबि के सी . कल्पना तिमिल्सिना , झरना सिजाली मगर सहित उपाध्यक्ष मा ५ जना महिलाको नाम सिफारिस गरेको  गाउँ कार्यसमितिका सचिव भरत शाहीले कैलाली दर्पण लाइ जानकारी  गराउनु भएको हो ।

सम्बन्धित समाचार
ताजा अपडेट