पहिलो स्थान गाउँ कार्यसमितिका सचिव तथा बौनिया जेसीजका कोषाध्यक्ष, न्यु मोडल मालिका बोडिङ स्कुल को सचालक र साही ब्रदर्श ट्रेड एन्ण सप्लायर्श को सचालक युवा समाजसेवि विभिन्न सघ सस्था मा काम गर्दै समाज गाउँ बिकास गर्न सक्ने जगत बहादुर शाही र सागर बमको नाम सिफारिस गरिएको छ। वडा अध्यक्ष पद का लागि शाहिले आफू वडा नम्बर ४ को जनपृय युवा नेता आफू बलियो उम्मेदवार रहेको दावी गर्नु भएको छ।
यस्तै ४ जना सदस्य पनि सिफारिस गरेको छ।सदस्यमा देवानन्द जैसी,अशोक चौधरी ,खुल्ला महिला सदस्य नर्मा कामी ,पार्वती साउद दलित महिला सदस्य तुल्छा कामीलाई सिफारिस गरिएको वडा सभापति धिरेन्द्र शाहिले कैलाली दर्पणलाई जानकारी दिनु भएको छ।
