Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेकपा माओवादी केन्द्रबाट बर्दगोरियाको अध्यक्षमा ५ जना आकांक्षी ,उपाध्यक्षमा ३

  • कैलाली दर्पण
  • शनिबार, बैशाख ३, २०७९
नेकपा माओवादी केन्द्रबाट बर्दगोरियाको अध्यक्षमा ५ जना आकांक्षी ,उपाध्यक्षमा  ३

बौनिया / आसन्न स्थानीय तहको निर्वाचनमा बर्दगोरिया गाउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट ५ जना आकांक्षी  रहेका छन ।

आकांक्षी हरुमा प्रदेश कमिटी सदस्य गणेश राज गिरी,गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद,प्रदेश कमिटी सदस्य रुपक सुनार,बर्तमान उपाध्यक्ष भगवती डगौरा थारु, प्रदेश कमिटी सदस्य लक्ष्मी रिमाल साउद सहित ५ जना रहेका छन् ।

यस्तै उपाध्यक्ष पदका लागि धिरेन्द्रा जोशी,पबित्रा गिरी र गिता चौधरी रहेका छन् ।अध्यक्ष पदका आकान्क्षी गणेश राज गिरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजित उम्मेदवार हुन।

सम्बन्धित समाचार
ताजा अपडेट