बौनिया/ नेपाली काँग्रेस कैलालीको जिल्ला उपसभापतिमा भीम बडुवाल विजयी भएका छन्।
शुक्रवार साझँ सार्वजनिक मतपरिणाम अनुसार कैलाली जिल्लाको १४ जिल्ला अधिवेशनको निर्वाचन बाट उप सभापतिमा भिम बडुवालले १ हजार ७७ मत प्राप्त गरेका थिए। ,खेमराज चौधरी ६ सय ९७ सचिव पदमा नृप सुनार १ हजार १ सय २ मत र केशव मिश्र ८ सय ३ सह सचीव कलेसु चौधरी ६ सय ९४ र रामसमझ रानाले ६ सय ३८ मत प्राप्त गरि सह सचिब पदमा निर्वाचित हुनु भएको छ।
उप सभापति खेमराज चौधरी र सचिव नृप सुनार बम प्यानल बाट निर्वाचित र ३ जना भट्ट प्यानल बाट निर्वाचित