Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाली काँग्रेस कैलालीको पदाधिकारीको एक हजार मतगणना ; कसकोे कति मत ?

  • कैलाली दर्पण
  • शुक्रबार, फाल्गुन २०, २०७८
नेपाली काँग्रेस कैलालीको पदाधिकारीको एक हजार मतगणना ; कसकोे कति मत ?

बौनिया/   नेपाली काँग्रेस कैलालीको अन्य पदाधिकारीको  अहिलेसम्म  एक हजार मतगणना भएको छ।

उपसभापतिमा भीम बडुवालले  ५६७ ,, खेम चौधरीले ३५९ रामप्रसाद चौधरीले  २८१ , लोकराज पाण्डेले १५३  , तेजशंकर भट्टले  १९ ५ धर्मराज न्यौपनेले ८३  र यज्ञनिधि कोइरालाले ७२ मत पाएका छन्।

त्यस्तै सचिवमा नृपबहादुर सुनारले५८५, केशव मिश्रले ४०७ , अमृत बिसीले ,२५४  देवानन्द जैशीले २०५ नवराज जोशीले ८१  र थर्क शाहले १६८ मत पाएका छन्।

सहसचिवमा कलेसु चौधरीले ,३९१ राजसमज रानाले ३०५, कृष्णराज पाण्डेले३३७ , तिर्थराज जोशीले १८१, रविन्द्रप्रताप सिंहले ८७ , राजेन्द्र खड्काले  २२९ र लोकेन्द्र ऐरले १५३  मत पाएका छन्।

 

 

सम्बन्धित समाचार
ताजा अपडेट