नेकपा एमाले कैलाली जिल्ला कमिटी को आठौं जिल्ला अधिवेशनमा ५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र को भूगोल बाट निर्वाचित हुने ५० जना पुरुष तर्फ का सदस्य चुनावी प्रर्दिस्पर्दा बाट निर्वाचित भयका छन् । भने ५ वटै भूगोल बाट ५ का दरले महिला २५ जना सदस्य निरबिरोध निर्वाचित भएका छन ।
कैलाली क्षेत्र नम्बर १ को भूगोल तर्फ बाट श्याम खत्री ,प्रकाश खडका ,केशर सिह ठकुरी ,गोबिन्द कोइराला ,खडक साउद ,गणेश पाठक ,दिपक रावल ,तेजबहादुर बोहरा मोहन बिक ,क्षेत्र नम्बर २ बाट लालबहादुर बोगटी ,जनक बम ,जयरुप खतिवडा ,खर प्रशाद अधिकारी , धन्जय न्यौपाने गजेन्द्र स्वार ,प्रेम भुल ,राम बहादुर बोगटी बिरेन्द रावल , तिर्थ राज उपाध्याय निर्वाचित भएका छन् ।
यस्तै क्षेत्र नम्बर ३ को भूगोल बाट तारा प्रशाद सुवेदी,सुरेन्द्र शाही ,चक्रबहादुर बिस्ट ,खकेन्द्र बहादुर ठकुल्ला ,राजेन्द्र खनाल ,तिर्थ नेपाल ,हर्क बुढा ,हेम राज सापकोटा ,जालुराम चौधरी ,धनन्जय कठायत ,क्षेत्र नम्बर ४ को भूगोल बाट उत्तम सापकोटा ,केदार ओझा ,गणेश साउद जगत बोहरा ,जितमल धामी प्रेम साउद ,राजु गुरुङ ,शर्मानन्द भट्ट हितोश ओझा निर्वाचन भएका छन् ।यसैगरी क्षेत्र नम्बर ५ को भूगोल बाट इश्वरी जङ्ग बम ,उमेश गिरि कमल राना ,कुमार बडैला ,केशव भट्ट गोपाल पाठक प्रकाश चन्द भुवन रिजाल मिठु कुवर र ज्ञानेन्द्र मल्ल सहित ५ निर्वाचन क्षेत्र बाट ५० जना पुरुष र २५ जना महिला सदस्य निरबिरोध भएका छन ।खुल्ला सदस्यमा अरुण कुवर ,नेत्र प्रशाद खनाल ,दल बहादुर बिस्ट ,दल बहादुर रावल ,चुडामणिा भट्ट ,किशोर शाह,खकेन्द्र ठकुल्ला ,बिष्णु चन्द वीर बहादुर शाह ,आनन्द भट्ट ,टिकाराम आचार्य ,गणेश बुढा ,जुद्ध बहादुर साउद ,नेत्र प्रशाद मैनाली ,धिमलाल जोशी,दिपेन्द्र गिरी कृष्ण राज जोशी,लहानु चौधरी ,शम्भु कुवर ,भीषम राज सुवेदी,बिनय शाह ,भक्त थापा द्वारिका प्रशाद न्यौपाने सहित २१ जना निर्वाचित भएका छन । भूगोल बाट सर्बाधिक मत सहित विद्यार्थी नेता क्षेत्र नम्बर २ बाट धनन्जय न्यौपानेले २ सय ५४ मत प्राप्त गतेका थिए । खुल्ला बाट क्षेत्र नम्बर ५ का युवा संघ अरुण कुवरले ३ सय ४ प्राप्त गरेका छन् ।