लिलाजङ्ग शाही / नेकपा एमाले को आसन्न ८ औ जिल्ला अधिवेशनमा जिल्ला कमिटी का सदस्य युवा नेता जनक बमले भूगोल बाट सदस्य पदमा उम्मेदवारी दिनु भएको छ।विधि बिधान र पार्टी पद्धति अनुसार जिल्लाभर सबै कमिटीलाई जन मुखी नीति कार्यक्रम बनायर प्रत्येक घर बाट पार्टी सदस्य निर्माण गरि लम्किचुहा नगरपालिका पहिलो पार्टी निर्माण गर्ने उदेश्य कैलाली जिल्ला कमिटीको सदस्य पदमा आफुले उम्मेदवारी दिएको वडा अध्यक्ष समेत रहेका कर्मठ ,इमानदारी युवा नेता जनक बमले बताउनुभयो ।लोकतान्त्रिक यातायात व्यावसायिक संगठनका सचीव ,वडा कमिटी सचिव ,अध्यक्ष ,लम्किचुहस नगरपालिका को नगर कमिटीको सह सचिव को जिम्मेवारी सम्हालेर पार्टी निर्माणका अहम भुमिका निभाउनु भएको लम्किचुहा का कार्यकर्ताले बमको उच्च मुल्यांकन गर्दै पुन सदस्य पदमा उम्मेदवार दिन आग्रह गरेका हुन ।पार्टी अग्रज नेता अधिवेशन प्रतिनिधि ,युवा पुस्तालाइ आफुलाइ अमुल्य मत दिई बिजयी गराउन सबैलाई अपिल गर्नु भएको छ।