Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

स्ववियु निर्वाचन:अत्तरियाको दुर्गालक्ष्मीमा मतदान सुरु

  • कैलाली दर्पण
  • बुधबार, चैत्र २७, २०८१
स्ववियु निर्वाचन:अत्तरियाको दुर्गालक्ष्मीमा मतदान सुरु

२७ चैत/कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माविमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदान सुरु भएको छ।

सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पस रहेको दुर्गालक्ष्मीमा निर्धारीत समयमै मतदान सुरु भएको हो।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहित १२ क्याम्पसमा आज निर्वाचन भैईरहेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट