Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नरेन्द्रसिंह कार्की

  • कैलाली दर्पण
  • शनिबार, फाल्गुन १७, २०८१
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नरेन्द्रसिंह कार्की

१७फागुन/प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नरेन्द्रसिंह कार्की निर्विरोध चयन भएका छन्।

धनगढीमा शुक्रवारदेखि सुरु भएको दोस्रो अधिवेशनले नरेन्द्रसिंह कार्कीको अध्यक्षतामा सर्वसम्मत नयाँ प्रदेश कार्यसमिति गठन भएको हो।

उपाध्यक्षमा मीन ठकुरी र कल्पना बोहरा,महासचिवमा भानुभक्त आर्चाय,कोषाध्यक्षमा लक्ष्मणदत्त पन्त ,सचिवमा लोकेन्द्रबहादुर ओझा, अमरराज भटराई, दीपकराज जोशी, खेम ढुङ्गाना, मदन विक र गीता चौधरी चयन भएका छन्।

यसैगरी सदस्यहरूमा वीरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार,महेश कार्की, प्रेमसिंह विष्ट, मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित बिक, उमेशसिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुकाकुमारी परियार, भरत साउद (आलोक), बहादुर साउद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता, पार्वती ओड, धनबहादुर विक र वेदप्रकाश ओली निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट