Kailali Darpan बुधबार, कार्तिक १२, २०८३
  • Trending :

भूकम्प अपडेटः चीनमा मृतकको संख्या ९५ पुग्यो

  • कैलाली दर्पण
  • मङ्लबार, पुस २३, २०८१
भूकम्प अपडेटः चीनमा मृतकको संख्या ९५ पुग्यो

२३पुस/चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ९५ पुगेको छ।

साथै १३० जना घाइते भएका छन्। मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो।

मङ्गलवार (बेइजिङ समय)बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा परी मङ्गलवार दिउँसोसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ।

भूकम्पको धक्का नेपालसम्म महसुस गरिएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट