Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

आज बिहानै बाजुरामा भुकम्प

  • कैलाली दर्पण
  • सोमवार, जेष्ठ २९, २०८०
आज बिहानै बाजुरामा भुकम्प

२९ जेठ,/  बाजुरामा सोमबार बिहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।

जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।

 

सम्बन्धित समाचार
ताजा अपडेट