Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नयाँ बर्ष २०८० सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • मङ्लबार, बैशाख १९, २०८०
नयाँ बर्ष २०८० सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

बाैनिया/ कैलालीको लम्किचुहा २ मोतिपुरमा  रहेको रास्कोटी ठकुरी हरुको सामाजिक सस्स्था स्व,मलय बम्म स्मृति अध्ययन प्रतिस्ठान नेपालले  प्रकाशन गरेको नव बर्ष २०८० सालको भित्तेपात्रो बिमोचन तथा  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  गरिएको हो ।

संस्थाका अध्यक्ष सुरेन्द्र शाहिको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी जेष्ठ सदस्य समाजसेवी धर्म बहादुर शाही रहनु भएको थियो।

सस्थाका सदस्य ,जगत बहादुर शाहिको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा ,बिशिस्ट अतिथी नेपाली काङ्ग्रेसका महाअधिवेसन प्रतिनिधि तथा धापासी जेसीजका पुर्व अध्यक्ष भरत कुमार शाही ,नेपाल तरुणदल दैलेख जिल्ला सदस्य खकेन्द्र बहादुर शाही ,कालिका माध्यमिक बिद्यालय भुरुवा,शिक्षक गुप्त बहादुर शाही ,स्वास्थकर्मी बिष्णु कुमारी शाहीले शुभकामना मनतब्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन सचिव लिला जङ्ग शाहिले गर्नु भएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट