Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बास नेपाल कैलालीको घोडाघोडी उपशाखा गठन,अध्यक्षमा ईन्दु केसी चयन

  • कैलाली दर्पण
  • शनिबार, पुस १६, २०७९
बास नेपाल कैलालीको घोडाघोडी उपशाखा गठन,अध्यक्षमा ईन्दु केसी चयन

सुखड कैलाली
बागेश्वरी असल शाशन क्लब (बास) नेपाल कैलाली शाखाको घोडाघोडी नगरपालिका स्तरीय उपशाखा गठन गरिएको छ । कैलाली जिल्ला शाखाका अध्यक्ष चिरञ्जिवि छेडालको अध्यक्षतामा बसेको बैठकले ईन्दु केसीको अध्यक्षतामा उपशाखा गठन गरेको हो । जसको उपाध्यक्षमा पारस बुढाथोकि,सचिबमा खगेन्द्र अवस्थी,सहसचिबमा पुष्पा शाहि,कोषाध्यक्षमा गिता चौधरी चयन भएका छन । सदस्यमा ज्ञानेन्द्र बम,रुपेश देवकोटा,दिनेश बम,मुकुन्द रसाईली चयन भएका छन । त्यसैगरि प्रेस संयोजकमा स्वरुप चौधरी,सल्लाकारमा अमन चौधरी चयन भएका छन । बैठकमा बास नेपालका प्रदेश संयोजक पाण्डब पुजारा,सल्लाहाकार ललित सिं को पनि सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट