इसाई (क्रिश्चियन) धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन्। नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन्। हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आइतबार क्रिसमस मनाउन लागेका हुन्।
‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आइतबार देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ। क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ।
samaj sudhar

Puraina ban

Mohanyal mabi

birkuti mabi

mahendra mabi

Kalika mabi

Motipur

Bamanpur

trubeni

bg 1

B g 2

Bg 3

Bg 4

bg 5

bg6

Trinetra

sirjanshil
