Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जनैपूणिर्मा,रक्षा बन्धनको अध्यक्ष कुँवरद्वरा शुभकामना व्यक्त

  • कैलाली दर्पण
  • शनिबार, साउन २४, २०८२
जनैपूणिर्मा,रक्षा बन्धनको अध्यक्ष कुँवरद्वरा शुभकामना व्यक्त

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले हिन्दु धर्मावलम्बीहरुको महानपर्ब जनैपूर्णिमा तथा रक्षा बन्धनको उपलक्ष्यमा देश बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

पालिका अध्यक्ष कुँवरले नेपालीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुमकामना व्यक्त गर्दै यस पर्वले दाजुभाई तथा दिदी बहिनी बिचको प्रेमका साथै भातृत्वको भाव अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दु समाजमा चलन रहेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट