Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

काठमाडौं-७ मा घन्टीका गणेश पराजुली विजयी

  • कैलाली दर्पण
  • बुधबार, मंसिर ७, २०७९
काठमाडौं-७ मा घन्टीका गणेश पराजुली विजयी

काठमाडौंमा ७   राष्ट्रिय स्वतन्त्र पार्टीले  लगातार तेस्रो जित हात पारेको छ।

क्षेत्र नम्बर ७ मा स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर विजयी भएका छन्। उनी आफ्ना निकट प्रतिस्पर्धीभन्दा झन्डै दुई हजार मतले अगाडि छन्।

दोस्रो स्थानमा रहेको नेकपा एमालेका श्यामकुमार घिमिरेले ६८०० मत ल्याएका छन्।

यहाँ गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराई तेस्रो स्थानमा छिन्। उनले ६०६३ मत पाएकी छन्।

सम्बन्धित समाचार
ताजा अपडेट