बौनिया / बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचका लागी नेकपा एमालेले लम्किचुहा नगरपालिकाको यमेर र उपमेयर सहित १० वटै वडामा अध्यक्ष टुंगो लगायको हो ।
लम्किचुहा नगरपालिकाको यमेरमा बर्तमान महादेव बजगाइ र उपमेयरमा जुना चौधरी लाइ उम्मेवार बनाएको छ ।
यसैगरी वडा नं.१ को लागी अध्यक्षमा नेत्र प्रसाद खनाल ,२ मा शन्तोष ओली ,३, मा पुर्ण बहादुर भण्डारी , ४ नरेश बजगाइ ,५ प्रेमबहादुर सार्की, ६ मा दिपा रावत ७ मा प्रेमबहादुर भुल, ८मा भद्र बहादुर भन्डारी ,९ मा तुलसी चौधरी र १० मा टेकबहादुर खड्का लाई वडा अध्यक्षको उम्मेदवार बनाएको लम्किचुहा नगरकमिटि सचिव शेर बहबदुर बिष्टले जानकारी दिए ।