बौनिया / कैलालीको मोहन्याल गाउँ पालिका ४, खिमडीमा प्रारम्भिक पहिचान सम्बन्धी २ दिने तालिम सबैका लागि पठाइ कार्यक्रम सुरु गरिएको छ।
सोमबार बाट सहजीकरणका लागि सामुदायिक बिधालयका शिक्षकहरुलाइ तालिम सुरु गरिएको हो । उक्त तालीम शिक्षा कोभिड पर्तिकार्य परियोजना अन्तरगत usaid/ को आर्थिक सहयोगमा ,सर्वाङीक अपांगता बिकास समाज सस्थाको आयोजनामा र मोहन्याल गाउँ पालिका शिक्षा शाखा र हेन्डिक्याप इन्टरनेशनल को सहकार्यमा २ दिने प्राम्भिक पहिचान सम्बन्धि २ दिने तालिम सबैका लागि शिक्षा पठाइ कार्यक्रम सम्बन्धि तालिम आयोजना गरिएको हो ।

मोहन्याल गाउँपालिका का ७ वटै वडा भित्रका ५२ वटा सामुदायिक बिधालयका प्राधानाध्यापक तथा प्रतिनिधि हरुको सहभागीता रहेको छ।तालिमको सहजीकरण सस्थाका कार्यक्रम अधिकृत लोक राज पन्त र धिरेन्द्र शाहीले गर्नु भएको छ।