Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

हार्डबेयर निर्माण व्यावसायिक कैलालीको अध्यक्षमा; शाही

  • कैलाली दर्पण
  • शनिबार, फाल्गुन २१, २०७८
हार्डबेयर निर्माण व्यावसायिक कैलालीको अध्यक्षमा; शाही

बौनिया /    कैलालीको धनगढी मा हार्डवेयर ब्यवसायिहरुको संगठन कैलाली हार्डवेयर ब्यवसायि संघको दशौ साधारण सभा धनगढीमा शनिबार आज सम्पन्न भयकोे छ ।

साधारण सभा मार्फत नया नेतत्व समेत चयन भएको छ । सभा मार्फत संस्थाको अध्यक्षमा कुबेर बहादुर शाहि, वरिस्ठ उपाध्क्षमा रन्जन कुमार शर्मा,उपाध्यक्षमा नैन सिं कार्की महासचिव,सचिव र कोषाध्यक्ष्यमा क्रमश, ईश्वरि गिरि,अम्बादत्त भट्ट ,राजेन्द्र चन्द,लगायत १५ सदस्यिय कमिटि चयन भएको छ ।

सभामा धनगढी उप महानगर पालिकाका नगर प्रमुख नृप बहादुर वड नाटा सुदुरपश्चिमका अध्यक्ष माया प्रकाश भट्ट, कैलालि उधोग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुवर लगायतका अतीथिहरुको उपस्थिती रहेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट