बाैनिया/ शनिबार कैलालीको बर्दगोरिया २ मा रहेको सहारा घरमा स्व.बुवा क्षेत्र बहादुर ओली ज्यु को तेस्रो पुण्य तिथिको अवसरमा स्वर्गीय ओलिका सहोदर छोरी नेकपा एमालेका केन्द्रिय तथा पुर्व रास्टिय सभा सदस्य कमला ओलि सहारा घरमा रहेका १ सय १७ जना १ छाक खाना बाफत ४ हजार २ सय बराबरको खाध्री सामग्री र अक्ष्यकोष मा ११ हजार नगर प्रदान गरि सहयोग गर्नु भएको छ।
कार्यक्रममा ओलिका धर्मपत्नी छोरा बुहारी लगायतको उपस्थित रहेको थियो। सहभागी भई श्री क्षेत्र बहादुर ओली प्रतिष्ठानका तर्फबाट हरेक बर्ष विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्ने गरेकोमा आज बर्दगोरिया गा.पा.स्थित सहारा घरका अध्यक्ष भाइ बल बहादुर बिष्टको सहभागीतामा बेसाहालाई खाना तथा थोरै नगद रु.११०००/ अक्षेरुपी एघार हजार सहयोग गरियो , स्व.बुवा प्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता समाज प्रति सकारात्मक काम गर्ने उर्जा प्राप्त आशा ब्यक्त गरेकी छन् ।
