Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

भिडियो बनाउने क्रममा महाकालीमा खसिन् किशोरी, खोजी जारी

  • कैलाली दर्पण
  • सोमवार, भदौ २२, २०८३
भिडियो बनाउने क्रममा महाकालीमा खसिन् किशोरी, खोजी जारी
Oplus_16908288

दोधारा–चाँदनी नगरपालिका–१०, खड्खदे नजिक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा खसेर बेपत्ता भएकी छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार स्थानीय १५ वर्षीया सृष्टि सुनार नदीमा खसेर बेपत्ता भएकी हुन्। घटनासँग सम्बन्धित भिडियोसमेत सार्वजनिक भएको छ, जसमा उनी नदीमा खसेको दृश्य देखिन्छ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी कार्य जारी राखेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले खोजी कार्य भइरहेको जानकारी दिएका छन्।

सम्बन्धित समाचार
ताजा अपडेट